NRNA जापान, क्षेत्रीय समन्वय परिषद् चिबाको वार्षिक साधारण सभामा सम्पूर्ण महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।

तपाईंहरूको गरिमामय उपस्थितिले सभालाई थप प्रभावकारी, अर्थपूर्ण तथा सफल बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ। त्यसैले निर्धारित मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई आफ्नो अमूल्य सुझाव, सल्लाह तथा सहभागिताद्वारा कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गर्दछौँ।
यहाँहरूको गरिमामय उपस्थितिको हार्दिक अपेक्षासहित।
NRNA Chiba परिवार


