OFFICIAL FINAL POSTER RELEASED!

हामी अत्यन्त खुशीका साथ 2nd Chiba Nepal Cultural Festival 2026 को Official Final Poster सार्वजनिक गर्दैछौं।

नेपाल र जापानबीचको मित्रता अझ प्रगाढ बनाउँदै नेपाली कला, संस्कृति, भेषभूषा, परम्परा, पर्यटन, स्वादिष्ट नेपाली परिकार, हस्तकला तथा सांस्कृतिक प्रस्तुतिहरू एउटै थलोमा अनुभव गर्न पाइने विशेष उत्सवमा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं।

यो महोत्सव केवल मनोरञ्जनको कार्यक्रम मात्र होइन, यो हाम्रो नेपाली पहिचान, संस्कार र संस्कृतिलाई जोगाउँदै जापानमा हुर्कँदै गरेको भावी पुस्तासम्म हस्तान्तरण गर्ने साझा अभियान पनि हो।

📅 Date: September 19 & 20, 2026
🗓️ Saturday & Sunday
⏰ Time: 10:00 AM – 6:00 PM

📍 Venue: Funabashi Keibajo (Racecourse)
〒273-0013 Chiba-ken, Funabashi-shi, Wakamatsu 1-2-1

🚉 By Train

  • JR Minami-Funabashi Station → करिब 5 मिनेट पैदल
  • Keisei Funabashi-Keibajo Station → करिब 5 मिनेट पैदल

🚗 By Car – अनुमानित यात्रा समय
📍 Tokyo बाट: करिब 35–50 मिनेट
📍 Yokohama बाट: करिब 55–75 मिनेट
📍 Saitama बाट: करिब 50–70 मिनेट
📍 Matsudo बाट: करिब 25–40 मिनेट
📍 Chiba City बाट: करिब 25–40 मिनेट
📍 Narita बाट: करिब 40–60 मिनेट

🎟️ FREE ENTRY / 入場無料

📌 आजै आफ्नो क्यालेन्डरमा September 19 & 20 मार्क गर्नुहोस्!
बिदाको व्यवस्था समयमै मिलाउनुहोस् र परिवार, साथीभाइ तथा जापानी मित्रहरूसहित सहभागी हुनुहोस्।

नेपालीपनको गौरव, हाम्रो मौलिक संस्कृति र नेपाल–जापान मित्रताको यो सुन्दर उत्सवलाई हामी सबै मिलेर सभ्य, भव्य र ऐतिहासिक रूपमा सफल बनाऔं। 🇳🇵🇯🇵

❤️ September 19 & 20 — See you all in Chiba! ❤️

ChibaNepalCulturalFestival2026

2ndChibaNepalCulturalFestival

NepalJapanFriendship

ConnectingNepalAndJapanThroughCulture

NepalInJapan #NepaliCommunityInJapan

Funabashi #NRNAJapan #NRNAChiba #AayoChiba

Leave a Reply

Your email address will not be published. Required fields are marked *