महत्त्वपूर्ण सूचना

यसपटक आयोजना गर्ने तयारी गरिएको 2nd Chiba Nepal Cultural Festival 2026 रद्द गरिएको जानकारी पुनः गराउन चाहन्छौँ।

त्यसैले कृपया भ्रममा नपर्नुहोला। 🙏

वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै हामीले यो निर्णय गरेका हौँ। यहाँहरूको साथ, समझदारी र सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। 🇳🇵❤️🇯🇵

NRNA Japan Chiba Regional Committee

Leave a Reply

Your email address will not be published. Required fields are marked *