हार्दिक निमन्त्रणा
NRNA जापान, क्षेत्रीय समन्वय परिषद् चिबाको वार्षिक साधारण सभामा सम्पूर्ण महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ। तपाईंहरूको गरिमामय उपस्थितिले सभालाई थप प्रभावकारी, अर्थपूर्ण तथा सफल बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ। त्यसैले निर्धारित मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई आफ्नो अमूल्य सुझाव, सल्लाह तथा सहभागिताद्वारा कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गर्दछौँ। यहाँहरूको गरिमामय उपस्थितिको…
बुप्पान स्टल बुकिङ फारम भर्न यहाँ क्लिक गर्नुहोस्।
2nd Chiba Nepal Cultural Festival 2026 मा Buppan स्टल राख्न इच्छुक सम्पूर्ण व्यवसायी, उद्यमी तथा संघ–संस्थाहरूलाई स्टल बुकिङ फारम भरी आवेदन दिन अनुरोध गरिन्छ। स्टल बुकिङका लागि तलको “Click Here” लिंकमा गई फारम खोल्नुहोस् र आवश्यक सम्पूर्ण विवरणहरू सही रूपमा भर्नुहोस्। धरौटी रकम भुक्तानी गरेको प्रमाण तलको इमेल ठेगानामा पठाउनुहोस्:nrnachiba@gmail.com थप जानकारीका लागि:विश्व प्रसाद सुवेदी…
बुप्पान स्टल बुकिङ फारम भर्न यहाँ क्लिक गर्नुहोस्।
2nd Chiba Nepal Cultural Festival 2026 मा Buppan स्टल राख्न इच्छुक सम्पूर्ण व्यवसायी, उद्यमी तथा संघ–संस्थाहरूलाई स्टल बुकिङ फारम भरी आवेदन दिन अनुरोध गरिन्छ। स्टल बुकिङका लागि तलको “Click Here” लिंकमा गई फारम खोल्नुहोस् र आवश्यक सम्पूर्ण विवरणहरू सही रूपमा भर्नुहोस्। धरौटी रकम भुक्तानी गरेको प्रमाण तलको इमेल ठेगानामा पठाउनुहोस्:nrnachiba@gmail.com थप जानकारीका लागि:विश्व प्रसाद सुवेदी…
बुप्पान स्टल बुकिङ खुल्यो! खुल्यो!! खुल्यो!!!
गैरआवासीय नेपाली संघ जापान, राष्ट्रिय समन्वय परिषद् जापान, क्षेत्रीय समन्वय परिषद् चिबाको आयोजनामा जापानको चिबा प्रिफेक्चरस्थित फुनाबाशी केइबाजो (Funabashi Keibajo) मा आगामी २०२६ सेप्टेम्बर १९ र २० तारिख आयोजना हुन गइरहेको दोस्रो चिबा नेपाल सांस्कृतिक फेस्टिवल २०२६ मा सहभागी हुन इच्छुक सम्पूर्ण व्यवसायी, संघ–संस्था तथा उद्यमी महानुभावहरूका लागि बुप्पान स्टल बुकिङ खुला गरिएको जानकारी गराउँदछौँ।…
नेपाल फेस्टिभलको फ्रेममा आफ्नो प्रोफाइल फोटो बनाउन चाहनुहुन् ?
यदि तपाईं आफैले नेपाल फेस्टिभलको फ्रेममा आफ्नो प्रोफाइल फोटो बनाउन चाहनुहुन्छ भने तल दिइएको लिंकमा गएर सजिलै आफ्नो पिक्चर तयार गर्न सक्नुहुनेछ ।नेपाल फेस्टिभललाई भव्य र सफल बनाउन तपाईं हामी सबैको साथ सहयोग र सहभागिताका लागि आनुरोध गर्दछौ । साथौ प्रचार–प्रसारमा साथ दिनुहुन पनि सबैमा हार्दिक अनुरोध गर्दछौं। >>>>>Click here to<<<<
स्टल बुकिङको समयावधि समाप्त भएको जानकारी सम्बन्धी सूचना
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान, क्षेत्रीय समन्वय परिषद् चिबाको आयोजनामा जापानको चिबा प्रिफेक्चरस्थित फुनाबाशी केइबाजो (Funabashi Keibajo) मा आगामी २०२६ सेप्टेम्बर १९ र २० तारिख आयोजना हुन गइरहेको दोस्रो चिबा नेपाल सांस्कृतिक फेस्टिवल २०२६ बारे यहाँहरू अवगत नै हुनुहुन्छ।नेपाली भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै जापानमै जन्मिएका तथा हुर्किरहेका नयाँ…
स्टल बुकिङ खुला गरिएको सम्बन्धी सूचना
2nd Chiba Nepal Cultural Festival 2026 मा स्टल राख्न इच्छुक सम्पूर्ण व्यवसायी, उद्यमी तथा संघ–संस्थाहरूलाई स्टल बुकिङ फारम भरी आवेदन दिन अनुरोध गरिन्छ। स्टल बुकिङका लागि तलको “Click Here” लिंकमा गई फारम खोल्नुहोस् र आवश्यक सम्पूर्ण विवरणहरू सही रूपमा भर्नुहोस्। व्यवसाय अनुमति पत्र (営業許可証) तथा धरौटी रकम भुक्तानी गरेको प्रमाण तलको इमेल ठेगानामा पठाउनुहोस्:nrnachiba@gmail.com थप…
स्टल बुकिङ खुल्यो! खुल्यो!! खुल्यो!!!
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान, क्षेत्रीय समन्वय परिषद् चिबाको आयोजनामा जापानको चिबा प्रिफेक्चरस्थित फुनाबाशी केइबाजो (Funabashi Keibajo) मा आगामी २०२६ सेप्टेम्बर १९ र २० तारिख आयोजना हुन गइरहेको दोस्रो चिबा नेपाल सांस्कृतिक फेस्टिवल २०२६ मा सहभागी हुन इच्छुक सम्पूर्ण व्यवसायी, संघ–संस्था तथा उद्यमी महानुभावहरूका लागि स्टल बुकिङ खुला गरिएको जानकारी गराउँदछौँ। नेपाली भाषा,…
सम्पूर्ण चिबा निवासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार।
2nd Chiba Nepal Cultural Festival 2027
प्रेस विज्ञप्ति
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान, क्षेत्रीय समन्वय परिषद् चिबाद्वारा आयोजित “दोस्रो चिबा नेपाल सांस्कृतिक फेस्टिवल २०२६” घोषणा सभामा सहभागी भई कार्यक्रमलाई भव्य तथा सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने NRNA ICC का निवर्तमान अध्यक्ष महेश श्रेष्ठ ज्यू, NRNA ICC का वरिष्ठ उपाध्यक्ष रबिन प्रसाद सेरचन ज्यू, NRNA NCC Japan का अध्यक्ष सुभाष लामिछाने…
