第二回千葉ネパール文化交流フェスティバル2026
ネパールの言語・芸術・文化・伝統の保護・継承・発展と、日本で生まれ育つ次世代の子どもたちにネパールのアイデンティティや文化を伝えることを目的に、NRNA千葉が主催する「第二回千葉ネパール文化交流フェスティバル2026」。 本フェスティバルの開催にあたり、後援団体として多大なるご支援を賜りました下記の皆様に、心より御礼申し上げます。 ◆ 千葉県◆ 船橋市◆ 一般社団法人 船橋市観光協会◆ 公益財団法人 船橋市国際交流協会◆ 船橋商工会議所◆ 社会福祉法人 船橋市社会福祉協議会 皆様からの温かいご支援、ご厚意ならびに多大なるご貢献に、深い敬意と感謝の意を表します。 第二回千葉ネパール文化交流フェスティバル2026実行委員会NRNA千葉地域委員会一同 第二回千葉ネパール文化交流フェスティバル2026 ChibaNepalCulturalFestival2026 NRNA千葉 #千葉県 #船橋市 #ネパール文化 #国際交流
2nd Chiba Nepal Cultural Festival 2026- Main Sponsor
नेपाली भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्दै जापानमै जन्मिएका तथा हुर्किरहेका नयाँ पुस्ताका बालबालिकाहरूलाई नेपाली पहिचान, संस्कार र संस्कृतिबारे परिचित गराउने मुख्य उद्देश्यका साथ NRNA चिबाद्वारा आयोजित “2nd Chiba Nepal Cultural Festival 2026” लाई भव्य एवं सफल बनाउन Main Sponsor को रूपमा महत्वपूर्ण सहयोग प्रदान गर्नु भएकोमा NRNA चिबाका संरक्षक तथा सल्लाहकार…
OFFICIAL FINAL POSTER RELEASED!
हामी अत्यन्त खुशीका साथ 2nd Chiba Nepal Cultural Festival 2026 को Official Final Poster सार्वजनिक गर्दैछौं। नेपाल र जापानबीचको मित्रता अझ प्रगाढ बनाउँदै नेपाली कला, संस्कृति, भेषभूषा, परम्परा, पर्यटन, स्वादिष्ट नेपाली परिकार, हस्तकला तथा सांस्कृतिक प्रस्तुतिहरू एउटै थलोमा अनुभव गर्न पाइने विशेष उत्सवमा यहाँहरू सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं। यो महोत्सव केवल मनोरञ्जनको कार्यक्रम मात्र होइन,…
हार्दिक निमन्त्रणा
NRNA जापान, क्षेत्रीय समन्वय परिषद् चिबाको वार्षिक साधारण सभामा सम्पूर्ण महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ। तपाईंहरूको गरिमामय उपस्थितिले सभालाई थप प्रभावकारी, अर्थपूर्ण तथा सफल बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौँ। त्यसैले निर्धारित मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई आफ्नो अमूल्य सुझाव, सल्लाह तथा सहभागिताद्वारा कार्यक्रमलाई सफल बनाउन हार्दिक अनुरोध गर्दछौँ। यहाँहरूको गरिमामय उपस्थितिको…
बुप्पान स्टल बुकिङ फारम भर्न यहाँ क्लिक गर्नुहोस्।
2nd Chiba Nepal Cultural Festival 2026 मा Buppan स्टल राख्न इच्छुक सम्पूर्ण व्यवसायी, उद्यमी तथा संघ–संस्थाहरूलाई स्टल बुकिङ फारम भरी आवेदन दिन अनुरोध गरिन्छ। स्टल बुकिङका लागि तलको “Click Here” लिंकमा गई फारम खोल्नुहोस् र आवश्यक सम्पूर्ण विवरणहरू सही रूपमा भर्नुहोस्। धरौटी रकम भुक्तानी गरेको प्रमाण तलको इमेल ठेगानामा पठाउनुहोस्:nrnachiba@gmail.com थप जानकारीका लागि:विश्व प्रसाद सुवेदी…
बुप्पान स्टल बुकिङ फारम भर्न यहाँ क्लिक गर्नुहोस्।
2nd Chiba Nepal Cultural Festival 2026 मा Buppan स्टल राख्न इच्छुक सम्पूर्ण व्यवसायी, उद्यमी तथा संघ–संस्थाहरूलाई स्टल बुकिङ फारम भरी आवेदन दिन अनुरोध गरिन्छ। स्टल बुकिङका लागि तलको “Click Here” लिंकमा गई फारम खोल्नुहोस् र आवश्यक सम्पूर्ण विवरणहरू सही रूपमा भर्नुहोस्। धरौटी रकम भुक्तानी गरेको प्रमाण तलको इमेल ठेगानामा पठाउनुहोस्:nrnachiba@gmail.com थप जानकारीका लागि:विश्व प्रसाद सुवेदी…
बुप्पान स्टल बुकिङ खुल्यो! खुल्यो!! खुल्यो!!!
गैरआवासीय नेपाली संघ जापान, राष्ट्रिय समन्वय परिषद् जापान, क्षेत्रीय समन्वय परिषद् चिबाको आयोजनामा जापानको चिबा प्रिफेक्चरस्थित फुनाबाशी केइबाजो (Funabashi Keibajo) मा आगामी २०२६ सेप्टेम्बर १९ र २० तारिख आयोजना हुन गइरहेको दोस्रो चिबा नेपाल सांस्कृतिक फेस्टिवल २०२६ मा सहभागी हुन इच्छुक सम्पूर्ण व्यवसायी, संघ–संस्था तथा उद्यमी महानुभावहरूका लागि बुप्पान स्टल बुकिङ खुला गरिएको जानकारी गराउँदछौँ।…
नेपाल फेस्टिभलको फ्रेममा आफ्नो प्रोफाइल फोटो बनाउन चाहनुहुन् ?
यदि तपाईं आफैले नेपाल फेस्टिभलको फ्रेममा आफ्नो प्रोफाइल फोटो बनाउन चाहनुहुन्छ भने तल दिइएको लिंकमा गएर सजिलै आफ्नो पिक्चर तयार गर्न सक्नुहुनेछ ।नेपाल फेस्टिभललाई भव्य र सफल बनाउन तपाईं हामी सबैको साथ सहयोग र सहभागिताका लागि आनुरोध गर्दछौ । साथौ प्रचार–प्रसारमा साथ दिनुहुन पनि सबैमा हार्दिक अनुरोध गर्दछौं। >>>>>Click here to<<<<
स्टल बुकिङको समयावधि समाप्त भएको जानकारी सम्बन्धी सूचना
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान, क्षेत्रीय समन्वय परिषद् चिबाको आयोजनामा जापानको चिबा प्रिफेक्चरस्थित फुनाबाशी केइबाजो (Funabashi Keibajo) मा आगामी २०२६ सेप्टेम्बर १९ र २० तारिख आयोजना हुन गइरहेको दोस्रो चिबा नेपाल सांस्कृतिक फेस्टिवल २०२६ बारे यहाँहरू अवगत नै हुनुहुन्छ।नेपाली भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै जापानमै जन्मिएका तथा हुर्किरहेका नयाँ…
स्टल बुकिङ खुला गरिएको सम्बन्धी सूचना
2nd Chiba Nepal Cultural Festival 2026 मा स्टल राख्न इच्छुक सम्पूर्ण व्यवसायी, उद्यमी तथा संघ–संस्थाहरूलाई स्टल बुकिङ फारम भरी आवेदन दिन अनुरोध गरिन्छ। स्टल बुकिङका लागि तलको “Click Here” लिंकमा गई फारम खोल्नुहोस् र आवश्यक सम्पूर्ण विवरणहरू सही रूपमा भर्नुहोस्। व्यवसाय अनुमति पत्र (営業許可証) तथा धरौटी रकम भुक्तानी गरेको प्रमाण तलको इमेल ठेगानामा पठाउनुहोस्:nrnachiba@gmail.com थप…
