2nd Chiba Nepal Cultural Festival 2026- Main Sponsor

नेपाली भाषा, कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्दै जापानमै जन्मिएका तथा हुर्किरहेका नयाँ पुस्ताका बालबालिकाहरूलाई नेपाली पहिचान, संस्कार र संस्कृतिबारे परिचित गराउने मुख्य उद्देश्यका साथ NRNA चिबाद्वारा आयोजित “2nd Chiba Nepal Cultural Festival 2026” लाई भव्य एवं सफल बनाउन Main Sponsor को रूपमा महत्वपूर्ण सहयोग प्रदान गर्नु भएकोमा NRNA चिबाका संरक्षक तथा सल्लाहकार एवं NRNA जापानका कोषाध्यक्ष आदरणीय श्री मुक्तिराज रेग्मीज्यूलाई हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछौँ।

तपाईंको अमूल्य सहयोग, सद्भाव र योगदानप्रति हामी उच्च सम्मान व्यक्त गर्दछौँ।

2nd Chiba Nepal Cultural Festival 2026
व्यवस्थापन समिति
तथा
NRNA चिबा कार्यसमिति परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *