बुप्पान स्टल बुकिङ फारम भर्न यहाँ क्लिक गर्नुहोस्।

2nd Chiba Nepal Cultural Festival 2026 मा Buppan स्टल राख्न इच्छुक सम्पूर्ण व्यवसायी, उद्यमी तथा संघ–संस्थाहरूलाई स्टल बुकिङ फारम भरी आवेदन दिन अनुरोध गरिन्छ। स्टल बुकिङका लागि तलको “Click Here” लिंकमा गई फारम खोल्नुहोस् र आवश्यक सम्पूर्ण विवरणहरू सही रूपमा भर्नुहोस्।

धरौटी रकम भुक्तानी गरेको प्रमाण तलको इमेल ठेगानामा पठाउनुहोस्:
nrnachiba@gmail.com

थप जानकारीका लागि:
विश्व प्रसाद सुवेदी : 090-9328-5018
रामु न्यौपाने : 070-2424-1069

👉 Buppan स्टल बुकिङ फारम: [Click Here]

Leave a Reply

Your email address will not be published. Required fields are marked *