“ लेखन कला मार्फत नेपाली भाषा तथा साहित्यको प्रवर्द्धन गर्नुका साथै सिर्जनात्मक अभिव्यक्तिको प्रवर्द्धन गर्दै जापानका समसामयिक विषयवस्तुहरु नेपाली समुदाय माझ सुसुचित गराउने ।” मुख्य उद्देश्यले आयोजित NRNA CHIBA “निबन्ध लेखन प्रतियोगिता २०२६: श्रृखंला-२ “ मा जापान भरि बाट उल्लासपूर्ण १०२ जना प्रतिस्पर्धीहरुको सहभागिता रह्यो । सम्पुर्णमा हार्दिक धन्यवाद एवं जितको शुभकामना व्यक्त गर्दछौ ।
यसक्रममा प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सम्पुर्णप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी कदमहरुमा पनि साकारात्मक सहयोगको अपेक्षा गर्दछौ ।
नोटः यस प्रतियोगिताको नतिजा (उत्कृष्ट १० जना ) यहि मार्च महिना भित्र सार्वजनिक गरिनेछ ।
नाम तथा क्षेत्रहरुमा कुनै परिवर्तन वा त्रुटि भएमा जानकारी गराईदिनुहोला धन्यवाद
एनआरएनए चिवा
परिवार
प्रतिस्पर्धीहरुको नाम तथा क्षेत्रको सुचि यस प्रकार छः-

