Hurry up!! मात्र ३ दिन बाँकि।𝑮𝒐𝒍𝒅𝒆𝒏 𝑻𝒊𝒎𝒆 𝑮𝒐𝒍𝒅𝒆𝒏 𝑶𝒑𝒑𝒐𝒓𝒕𝒖𝒏𝒊𝒕𝒚

निबन्ध पेश गर्ने अन्तिम मिति २०२६/२/८ तारिक NRNA CHIBA निबन्ध लेखन प्रतियोगिता २०२६, श्रृखंला-२ मा सहभागिता जनाउनका लागि तल दिईएको QR Code Scan गरेर सबै विवरण भरेर पठाउनुहोस् । 

निबन्ध पनि यसै  QR Code Scan गरेर फर्ममा Upload गरेर पठाउन मिल्नेछ

अन्य माध्यमबाट नपठाई यसै लिकं मार्फत पठाउनहुन पनि अनुरोध गर्दछौथप जिज्ञासा वा प्रश्नहरु भए राख्न सक्नुहुनेछ । 

धन्यबाद 

Leave a Reply

Your email address will not be published. Required fields are marked *