हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!

गैरआवासीय नेपाली संघ (NRNA) को १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनबाट आगामी कार्यकाल (२०२५–२०२७) का लागि जापानमा लामो समयदेखि समाजसेवामा सक्रिय रहँदै आउनु भएका निम्न आदरणीय व्यक्तित्वहरू अत्यन्त महत्वपूर्ण पदहरूमा निर्वाचित हुनुभएकोमा गैरआवासीय नेपाली संघ (NRNA) जापान, क्षेत्रीय समन्वय परिषद् चिबा परिवार गौरवका साथ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

विश्वभर रहेका गैरआवासीय नेपालीहरूको साझा संस्था NRNA मा यहाँहरूको नेतृत्वले प्रवासमा रहेका नेपालीहरूका मुद्दा, श्रम अधिकार, तथा सामाजिक एकतालाई अझ सुदृढ बनाउनेछ भन्ने हाम्रो दृढ विश्वास रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *